रजनीकान्तलाई 'दादा साहेब फाल्के अवार्ड'

दक्षिण भारतीय अभिनेता रजनीकान्तले 'दादा साहेब फाल्के अवार्ड' पाउने भएका छन्। भारतको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले यसवर्षको 'दादा साहेब फाल्के अवार्ड' रजनीकान्तलाई दिने घोषणा गरेका हुन्। रजनीकान्तले विगत ५ दर्शकदेखि फिल्म क्षेत्रमा राज गरेको र मनोरञ्जन दिइरहेका कारण अवार्ड दिन लागिएको जावडेकरले बताए। अवार्डको निर्णायकमा आशा भोंसले, मोहनलाल,विश्वजीत चटर्जी, शंकर…

सम्बन्धित सामग्री

रजनीकान्तलाई 'दादासाहेब फाल्के अवार्ड' प्रदान गरिदैँ

अभिनेता रजनी कान्तलाई भारत सरकारले 'दादासाहेब फाल्के अवार्ड' प्रदान गर्ने भएको छ। उनले चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्दै रजनीकान्तलाई यो अवार्ड दिन लागिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नागरिक दैनिक

रजनीकान्तलाई 'दादासाहेब फाल्के अवार्ड'

भारत सरकारले अभिनेता रजनीकान्तलाई 'दादासाहेब फाल्के अवार्ड'बाट सम्मान गर्ने भएको छ । फिल्म क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै रजनीकान्तलाई यो सम्मान दिन लागिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कान्तिपुर

रजनीकान्तलाई दादासाहेब फाल्के पुरस्कार दिइने

दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तलाई प्रतिष्ठित दादा साहेब फाल्के पुरस्कार दिइने भएको छ । यसको घोषणा केन्द्रीय मन्त्री प्रकाश जावडेकरले गरेका छन् । एक पत्रकार सम्मेलनमा उनले भने, ‘यो वर्षको दादा साहेक फाल्के पुरस्कार महान नायक रजनीकान्तलाई दिने घोषणा गर्दा हामीलाई खुशी लागेको छ । रजनीकान्तले विगत पाँच दश...

Lokaantar

तमिल सुपरस्टार रजनीकान्तले पाउनेछन् फिल्मको सर्वोच्च सम्मान

दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई दादा साहेब फाल्के अवार्ड २०१९ बाट सम्मानित गरिनेछ । केन्द्रीय सूचना तथा प्रसारणमन्त्री प्रकाश जावडेकरले बिहिबार यसको घोषणा गरेको हो । यसलाई तमिलनाडु चुनावसँग जोडेर हेरिएको एक प्रश्नको जवाफमा उनले राजनीकान्तले  फिल्मी उद्योगलाई दिएको योगदानका लागि यो सम्मान दिन लागेको स्पष्टिकरण दिए । यसको चुनावसँग केही लेनदेन नभएको पनि उनले जानकारी दिए । वास्तवमा तमिलनाडुमा ६ अप्रिलमा विधानसभा चुनावका लागि भोटिङ हुँदै छ । राजनीकान्तलाई ५१ औं दादा साहब फाल्के अवार्ड ३ मेम

Ratopati

मृत्युको ८ महिनापछि सुशान्त सिंह राजपुतलाई ‘क्रिटिक्स उत्कृष्ट अभिनेता’ अवार्ड

सुशान्त सिंह राजपुतलाई ‘दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल’मा क्रिटिक्स उत्कृष्ट अभिनेताको रुपमा सम्मानित गरिएको छ। ‘दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल’ले आफ्नो आधिकारिक इन्स्टाग्राममा फोटो सेयर गर्दै सो जानकारी दिएको हो। जसमा लेखिएको छ, ‘उपलब्धीको मार्गमा तपाईले देखाउनु भएको समर्पणको उत्सव मनाउँदै छौँ। स्वर्गीय सुशान्त सिंह राजपुतलाई दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म…

पहिलो पोस्ट

अक्षय र दीपिका उत्कृष्ट कलाकार, अजयको 'तान्हाजी' उत्कृष्ट फिल्म

बलिउड अभिनेता अजय देवगनको फिल्म 'तान्हाजी द अनसक्सं वारियर' ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। पाचौं संस्करणको दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल अवार्डमा ‘तान्हाजी’ उत्कृष्ट फिल्म बनेको हो। कलाकारतर्फ अक्षय कुमार र दीपिका पादुकोण उत्कृष्ट बनेका छन्। अक्षयलाई फिल्म 'लक्ष्मी' को लागि उत्कृष्ट अभिनेता र दीपिकालाई 'छपाक' फिल्मबाट उत्कृष्ट अभिनेत्रीको…

पहिलो पोस्ट

मनीषालाई दादा साहेब फाल्के अवार्ड - Naya Patrika

भारतीय सिनेजगतका पिता मानिने दादा साहेब फाल्केको १४८औँ जन्मजयन्तीका अवसरका अभिनेत्री मनीषा कोइराला ‘दादा साहेब फाल्के अवार्ड २०१८’ सम्मानित भएकी छिन् । उनलाई ‘मोस्ट भर्सटाइल एक्ट्रेस’ अवार्डबाट सम्मानित गरिएको हो...पूरा पढ्नुहोस् »

नयाँ पत्रिका

अनुष्का शर्मा ‘दादा साहेब फाल्के’ अवार्डबाट सम्मानित हुँदै

चैत २५ – अहिले फिल्म ‘सुईधागा’को छायाँकंनमा व्यस्त रहेकी अभिनेत्री अनुष्का शर्मा छिट्टै नै फिल्म निर्माताको रुपमा सम्मानित हुँदैछिन ...

उज्यालो अनलाइन