चीनका लागि नेपाली राजदूत श्रेष्ठलाई राष्ट्रिय व्यवसायी महासंघको बधाई, व्यवसायीले राखे यस्तो सर्त

काठमाडौं, असार १५ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका पदाधिकारी र चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठसंग चीनसँगको व्यापार प्रर्वद्वन तथा समस्याहरुबारे छलफल भएको छ । नवनियुक्त राजदूत श्रेष्ठको सम्मानमा बुधबार राजधानीमा सम्पन्न बधाई तथा शुभकामना कार्यक्रममा उद्योगी व्यवसायीहरुले चीनबाट सामान आयात गर्दा र नेपालबाट चीनमा सामान निर्यातमा भोग्दै आएका समस्याबारे राजदूतलाई जानकारी गराएका छन् […]

सम्बन्धित सामग्री