केरुङबाट पेट्रोलियम पदार्थ आयात गरौँ, त्रिशूलीमा पाइपलाइन बिछ्याउँ : शेरबहादुर तामाङ

काठमाडौँ- एमालेका सांसद शेरबहादुर तामाङले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशूली नदीमा पाइपलाइन बिछ्याउन प्रस्ताव गरेका छन् ।  शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशूली नदीमा पाइपलाइन बिछ्याउन आग्रह गरेका हुन् ।  ‘तेल केरुङबाट ल्याउने विषयमा अध्ययन भएको छ ? केरुङमाथि […]