जहाँ छोरी पढ्ने विद्यालय बन्द गर्न बिष खुवाइयो …

१४ फागुन, तेहरान । इरानको पवित्र शहर कोममा छात्राहरूको शिक्षामा पहुँच रोक्ने उद्देश्यले ‘केही व्यक्तिले’ उनीहरूलाई विष खुवाएको यहाँका एक उपमन्त्रीले बताएका छन् । नोभेम्बरको अन्त्यदेखि तेहरानको दक्षिणमा पर्ने कोममा मुख्यतया विद्यालयस्तरका छात्राहरूमा श्वासप्रश्वाससम्बन्धी विषाक्तताका सयौं घटनाहरू देखा परेका छन् । आइतबार उपस्वास्थ्यमन्त्री युनेस पनाहीले विषाक्त पदार्थ जानीजानी खुवाइने गरिएको पुष्टि गरेका छन् । ‘विशेषगरी […]