भारत जानेको लर्को रोकिएन

कैलाली - कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाकामा पुग्दा मोहना नदीको पुलदेखि दशगजा क्षेत्रसम्म नाका पार गर्नेहरुको लर्को देख्न सकिन्थ्यो । महिला बालबालिकादेखि कलिलो उमेर समूहका युवासँगै वयस्क पुरुषहरु पनि भारत जानका लागि आफ्नो नाम दर्ता गरिरहेका थिए । त्यही लाइनमा हुनुहुन्थ्यो डोटी गाजरीका लालबहादुर थापा । कोरोनाको प्रभाव क...

सम्बन्धित सामग्री

भारत जानेको लर्को रोकिएन

कैलाली - कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाकामा पुग्दा मोहना नदीको पुलदेखि दशगजा क्षेत्रसम्म नाका पार गर्नेहरुको लर्को देख्न सकिन्थ्यो । महिला बालबालिकादेखि कलिलो उमेर समूहका युवासँगै वयस्क पुरुषहरु पनि भारत जानका लागि आफ्नो नाम दर्ता गरिरहेका थिए । त्यही लाइनमा हुनुहुन्थ्यो डोटी गाजरीका लालबहादुर थापा । कोरोनाको प्रभाव कम भएसँगै रोजगारीकै लागि भारत पस्न बाध्य भएको उहाँले बताउनुभयो । ‘गाउँघरमा काम गरी खाने बाटो छैन,’ उहाँले भन्नुभयो, ‘कोरोनाको कारण घरखर्च चलाउन पनि समस्या भयो, अहिले कोरोनाको प्रभ...