राप्रपाका उम्मेदवारले विराटनगर महानगर प्रमुख र उपप्रमुखका लागि दिए मनोनयन

विराटनगर : विराटनगर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुख पदमा मनोनय पत्र दर्ता गराएका छन्। राप्रपाका महामन्त्री समेत रहेका शाह यसअघि २०६१ सालमा शाही कालमा भएको निर्वाचनमा विराटनगरका प्रमुख चुनिएका थिए। उम्मेदवारी दर्ता गरेपछि शाहले आफूले पहिले पनि नगर चलाइसकेको उल्लेख गर्दै जनप्रतिनिधि भ्रष्टाचारबाट मुक्त हुन सके विकासको मूल फुट्ने…

सम्बन्धित सामग्री

शिल्पा निराला कार्कीसहित ४ जनाविरुद्ध परेको उजुरी खारेज

मोरङ – एमालेबाट विराटनगर महानगर उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्कीसहित ४ जनाविरुद्ध परेको उजुरी खारेज भएको छ। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विराटनगरमा उम्मेदवारी परेकी उपमेयर कार्कीसहित ४ जनाविरुद्ध परेको उजुरी खारेजी भएको हो। कार्यालयस्थित मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार विराटनगर महानगरपालिकामा मनोनयन दर्ता गराएका ४ जना उम्मेदवारविरुद्ध उजुरी परे पनि सबै […]

विराटनगर महानगर : एमालेबाट मेयर र उपमेयरका उम्मेदवारको मनोनयन दर्ता

विराटनगर । विराटनगर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू मनोनयन दर्ता गराएका छन् । एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीले मनोनयन दर्ता गराएका हुन् । थापा एमाले महानगर अध्यक्ष हुन । उपमेयरमा उम्मेदवारी दिने कार्की महानगर उपाध्यक्ष हुन् । उम्मेदवारी दर्तापछि थापाले यहाँको डुबानको समस्यालाई हल गरी डुबानमुक्त सहर बनाउने बताए । उनले आफूलाई गठबन्धन […]

मोरङबाट ५७ एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

मोरङ – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ५७ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। एमाले विराटनगर महानगर कमिटीका सचिव रोहित कोइरालाका अनुसार २५ गतेबाट सुरु भएको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सहमतिबाटै टुङ्गिएको जानकारी दिए। कार्तिक २५ गते मनोनयन दर्ता गराउनेदेखि आइतबारसम्म मोरङका ६ वटा निर्वाचन क्षेत्रमा कुल ५७ जना महाधिवेशन प्रतिनिधि छनोट भएको […]

कांग्रेस महाधिवेशन : विराटनगर महानगर सभापतिमा ४ जनाको उम्मेद्वारी

विराटनगर : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका क्रममा विराटनगर महानगरपालिकामा सभापतिका लागि शुक्रवार ४ जनाले मनोनयन पत्र दाखिला गरेका छन्। निर्वाचन शनिवार बिहान ९ देखि अपराह्न २ बजेसम्म जिल्ला पार्टी कार्यालयमा हुनेछ। सभापतिका ४ उम्मेद्वारमा दीपक चापागाईं, सन्तोष न्यौपाने, कृष्ण कार्की र अरुण न्यौपाने छन्। चापागाईं यस अघिको १३ औँ…

विराटनगर महानगर कमिटीको लागि उम्मेदवारी दर्ता

बिराटनगर – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरमा उम्मेदवारी मनोनयन प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालयमा बिहान ११ बजेबाट सुरू भएको उम्मेदवार मनोनयनमा नगर सभापतिको लागि दीपक चापागाईं, सन्तोष न्यौपाने र कृष्ण कार्कीले दर्ता गराएका छन्। त्यसैगरी सभापतिका लागि अरूण न्यौपानेको समेत उम्मेदवारी परेको छ। उम्मेदवारी मनोनयनका लागि चापागाईं युवा लावालश्करसहित कार्यालय पुगेका थिए। […]