निर्मला हत्या प्रकरण : एसपी विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर, पूर्वडीएसपी सेट्ठीसहित ६ पक्राउ

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक...

सम्बन्धित सामग्री

निर्मला हत्या प्रकरण: दुईजना भारतीय पक्राउ गरी डीएनए परीक्षण गरिँदै

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको छ।

निर्मला हत्या प्रकरण : एक भारतीय नागरिक पक्राउ

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि अली थरका एक भारतीय नागरिकलाई पक्राउ गरिएको उच्च प्रहरी स्रोतले जानकारी दियो । स्रोतका अनुसार निर्मलाको शव भेटिएको क्षेत्रमा अलीका बुवाले तरकारी खेती गर्दै आएका थिए । प्रहरी अनुसन्धानले घटना भएको बेला अली नेपालमै रहेको पाइएको...

निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुई पक्राउ

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुईजनालाई पक्राउ...

निर्मला हत्या प्रकरण : शंकाको घेरमा रहेको भन्दै काठमाडौंबाट एक युवक पक्राउ

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले काठमाडौंबाट एक युवालाई पक्राउ गरेको छ।     पक्राउ पर्ने कञ्चनपुरकै एक युवक रहेको  प्रहरी स्रोतले जानकारी दिएको छ । उनको ...

निर्मला हत्या प्रकरण–‘पुगिसक्यो सय दिन अझै लागेन लाजघिन ?’

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सय दिनसम्म पनि पक्राउ गर्न नसकेको भन्दै

निर्मला हत्या प्रकरण : पक्राउ परेकालाई अनुसन्धानका लागि अदालतबाट म्याद थप

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका-२ खोल्टीकी १३ वर्षीय निर्मला पन्तको हत्याको अनुसन्धानका लागि पक्राउ परेका रोशनी बम र बबिता बमलाई सोमबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको छ। दुवै जनालाई अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धानको कार्यलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी ...

निर्मला हत्या प्रकरण : साथी रोशनी र उनकी दिदी बबिता पक्राउ

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको छानबिनको क्रममा शंकाको घेरामा रहेका दुई दिदी बहिनी पक्राउ परेका छन् । पक्राउ पर्नेमा निर्मलाकी साथी १८ वर्षीया रोशनी बम र उनकी दिदी बबिता बम छन् । रोशनी र उनको परिवार किन छ शंकाको घेरामा ? गएको साउन १० गते साथी रोशनी बमको घरमा विज्ञान विषयको गृहका...

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा चल्यो गोली

कञ्चनपुर – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय बासिन्दाले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । गोली लागेका ३ जनालाई स्थानीय निजी मेडिकल हलमा भर्ना गरिएको छ । आइतबारदेखि सुरु भएको प्रदर्श...