काठमाण्डौ – कुवेतले आप्रवासी श्रमिकको सङ्ख्या घटाउने नीति लिने भएको छ ।
बसोबासको नियम परिवर्तन गर्दै कुवेतले अबको केही महिनामा अदक्ष आप्रवासी श्रमिकको सङ्ख्या घटाउने कुवेत टाइम्सले उल्लेख गरेको छ । कुवेतमा अहिले रहेका प्रवासी श्रमिकमध्ये धेरैजसो अदक्ष र थोरै मात्र पढ्न लेख्न जान्ने भएको र आफ्नो प्राथमिकता अदक्षभन्दा पनि दक्...