काठमाडौं । विदेशीसँग मिलेर अनलाइनमार्फत ठगी गर्ने नेपाली एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान घर भएका रञ्जित यादव छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा रञ्जितलाई विराटनगरबाट पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–३ बस्ने २...