https://www.onlinekhabar.com/2020/04/853617

२९ चैत, काठमाडौं । कोरोनाको त्रास र लकडाउनका बीच पनि नेपालमा औषधिको अभाव उत्पन्न भएको छैन । तर, भारतबाट औषधि आयातमा केही समस्या रहेको व्यवसायीले बताएका छन् । नेपाल औषधि व्यवसायी संघकाअनुसार लकडाउनका कारण भारतबाट औषधि …