महेन्द्रचोक बन्यो ‘गरीबको नाना शनिबारको छाना’

गरीब तथा विपन्न परिवारलाई आवश्यक पर्ने लत्ताकपडा सहज रूपमा आपूर्ति हुने विराटनगरको महेन्द्रचोक ‘गरीबका लागि नाना, शनिबारको छाना’ भएको छ ।