पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ -