स्नो रिभर्सको सेयर नेप्सेमा सूचीकृत, शुक्रबारदेखि कारोबार हुने

११ असार, काठमाडौं । स्नो रिभर्सको सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९३ लाख ७५ हजार कित्ता साधारण सेयर सूचीकरण भएको हो । जसमध्ये २० प्रतिशत सेयर सर्वसाधारण समूहमा र ८० प्रतिशत सेयर संस्थापक समूहको …