Use App
Read now
(current)
Download
कारोबार दैनिक
जेष्ठ २०७६
केरुङ–काठमाडौं रेलमार्गको डीपीआरमा छलफल हुँदै
बहुचर्चित चीन–नेपाल रेलबारे छलफल गर्न नेपाली टोली सोमबार चीन प्रस्थान गरेको छ । काठमाडौं–केरुङ रेल आयोजनाबारे नेपाल र चीनका प्राविधिकहरूको चौथो बैठक चीनको बेइजिङमा असार ३ देखि ७ गतेसम्म छलफल हुनेछ ।
पूर्ण विवरण