प्राधिकरण भारतमा बिजुली बेचिरहेको छ, ट्रान्समिसन लाइनको अभावमा डिजेलले चल्छन् नेपाली उद्योग

‘विद्युत प्राधिकरणको बिजुली ९ रुपैयाँ युनिटमा पाइन्छ, डिजेलबाट जेनेरेटर चलाउँदा प्रतियुनिट ३५ रुपैयाँ पर्न जान्छ, फर्नेस आयलबाट पनि २६ रुपैयाँ युनिट पर्छ, यसरी उत्पादन गरिएको सिमेन्टको लागत बढ्ने नै भयो,’ उनले भने।