काठमाडौँ- दोलखाबाट काठमाडौँ आउँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति करिब २ लामोसाँघु जिरी सडक खण्डको अर्न्तगत सिन्धुपाल्चोकको ५ किलो नजिकै बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्री रहेको ट्राफिक...