विश्व जुनियर च्याम्पियनसिपमा अजितको औसत प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – केन्याको नेरोवी शहरमा आयोजना भएको विश्व यु–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजित कुमार यादवले औसतको प्रदर्शन गरेका छन् । पुरुषको ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका अजितले निर्धारित दुरी ९ मिनेट १५.२७ सकेन्डमा पूरा गरे । १६ खेलाडी सहभागी प्रतिस्पर्धामा अजित १४औं स्थानमा रहे । अस्वस्थताका बावजुत उनी च्याम्पियनसिप खेल्न केन्या […]

सम्बन्धित सामग्री

अजितको औसत प्रदर्शन

काठमाडौं । केन्याको नेरोवी सहरमा आयोजना भएको विश्व यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले औसत प्रदर्शन गरेका छन् । पुरुषको ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका अजितले निर्धारित दूरी ९ मिनेट १५.२७ सकेन्डमा पूरा गरे । तीन वर्षअघि हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा उनले ३ हजार मिटरमा स्वर्ण जितेका थिए । त्यससमय […] The post अजितको औसत प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.