बागमती प्रदेश र प्रदेश- १ मा प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । त्यसपछि रणनीतिमा जुटेको ओली समूह बरु कांग्रेसलाई मुख्यमन्त्री दिएर सहमति जुटाउने तर प्रचण्ड–माधव समूहलाई मुख्यमन्त्री हुन नदिने रणनीतिमा लागेको छ