निवेदकका वकिलले न्यायाधीशमाथि प्रश्न उठाएपछि महान्यायाधिवक्ताले गरे ‘डिफेन्ड’, जबराले भने, ‘कारबाही के गर्ने हो गर्नुस्’

काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ प्रारम्भ गरेको छ। शुक्रबार ६ वटा निवेदनमा सुनुवाइ भएको छ। सातौँ नम्बरको विपक्षी गठबन्धनको रिटमा सनुवाइ नहुँदै विवाद भयो। विपक्षी दलका नेता शेरबहादुर देउवासहित १४६ सांसदको तर्फबाट बहसमा आएका अधिवक्ता गोविन्द बन्दीले इजलासका सदस्यमाथि प्रश्न उठाए। त्यसैगरि…