हेटौँडा – राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार दिउँसाे हेटौंडाको शहीद स्मारककाे प्रजातान्त्रिक पार्कमा निर्माण गरिएकाे प्रतिमाहरुको अनावरण गर्दै हुनुहुन्छ ।
राष्ट्रपति भण्डारीले प्रजातान्त्रिक पार्कमा निर्माण गरिएकाे पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीको प्रतिमा अनावरण गर्ने&nbs...