माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार गर्ने ३ जना पक्राउ

काठमाडौं,१ मंसिर । गत कार्तिक २२ गते काठमाडौंको बानेश्वरमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ परेका छन् । शुक्रबार प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो । यसरी पक्राउपर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेचीनगर […]

सम्बन्धित सामग्री

खुकुरी प्रहार गर्ने ३ जना पक्राउ

काठमाडौं: काठमाडौंको गोकर्णेश्वर ५ स्थित नारायणटारमा एक व्यक्तिलाई खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका ६ घर भई जोरपाटी बस्ने ३० वर्षका शरण पोखरेल, सिन्धुपाल्चोकको हेलम्बु नगरपालिका ४ का २० वर्षीय सुजन श्रेष्ठ र सोही ठाउँका २२ वर्षीय कविराज तामाङ पक्राउ परेका हुन्। उनीहरूले गत बुधबार नारायणटारमा मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गरी सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ८ घर भई कपन

विवाह पार्टीमा खुकुरी प्रहार गर्ने ३ जना पक्राउ

काठमाडौँ- विवाह पार्टीमा विवाद हुँदा खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ। सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालीका-८ का धनबहादुर श्रेष्ठमाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डन देउपुरका ३० वषीय शरण पोखरेल, सिन्धुपाल्चोक हेलम्बुका २२ कविराज तामाङ र सिन्धुपाल्चोक हेलम्बुक २० वर्षीय सुजन श्रेष्‍ठ रहेका छन्। यही असार १ […]