महिला टी–२० क्रिकेट सिरिजमा नेपाल तेस्रो

काठमाडौं, ३ मंसिर। ४ देश सम्मेलित महिला टी–२० क्रिकेट सिरिजअन्तर्गत जापानविरुद्धको खेलमा नेपाल ४५रनले विजयी भएको छ। नेपालले दिएको ११६रनको लक्ष्य पछ्याएर जबाफी ब्याटिङमा उत्रिएको जापानले २० ओभरमा ६ विकेट गुमाएर मात्र ७०रन बनाउन सक्यो। नेपालले आफ्नो अन्तिम खेलमा जापानलाई हराउँदै तेस्रो भएको छ। यसअघि समूह चरणमा लगातार २ खेलमा पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको थियो।

सम्बन्धित सामग्री

महिला टी-२० सिरिजका लागि खेलाडी छनोट

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी-२० सिरिजका लागि २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया छन् । छनोट हुने नेपाली टोलीमा रुविना क्षेत्री, पूजा महतो, सीता …

महिला टी-२० विश्वकपको एसिया क्वालिफायर नेपालसहित ११ टिमले खेल्ने

२ जेठ, काठमाडौं । अर्को वर्ष बंगलादेशमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपको एसिया क्वालिफायर अगष्ट-सेप्टेम्बरमा मलेसियामा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मंगलबार महिला टी-२० विश्वकपको ‘क्वालिफिकेसन पाथवे’ सार्वजनिक गरेको छ । जसअनुसार एसिया क्वालिफायर अगष्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ ।  जसमा नेपालसहित ११ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । […]

प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा मधेस प्रदेशको पहिलो जित

मधेश प्रदेशले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

इटहरीमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट हुने

१६ पुस, काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा […]

पुस २९ गतेदेखि इटहरीमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट हुने

काठमाडौँ – सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सह–आयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो। प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ। इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय […]

एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली क्रिकेट टीमको बिदाइ

काठमाडौँ – मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुन बुधबार मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ र […]

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि १९ खेलाडी छनोट

२१ जेठ, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा मलेसियामा हुने एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि १९ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) पहिलो चरणको बन्द प्रशिक्षणबाट १९ खेलाडी छनोट गरेको जनाएको छ । अब यही सूचीबाट १५ जनाको अन्तिम टोली घोषणा गरिने क्यानले जनाएको छ । छनोट भएका खेलाडीहरुमा रुबिना […]

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौँ – मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार विज्ञप्ति जारी गर्दै मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि अन्तिम चरणका लागि यो नेपाली टोलीको घोषणा गरेको हो। यद्यपि अन्तिम टोली घोषणा गर्न बाँकी […]

इक्वालिटी कप महिला टी–२० क्रिकेट प्रतियोगिता हुने

मोरङ – महिला क्रिकेट विकास र समानताका लागि इक्वालिटी कप महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल क्रिकेट फाउन्डेसनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला क्रिकेट विकास गर्ने उद्देश्यसहित प्रतियोगितामा प्रदेश र मधेस प्रदेशका ४ टोलीको सहभागिता हुने जनाएको छ। फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठका अनुसार शनिबारबाट सुरु हुने प्रतियोगितामा […]

धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिता हुने

१ पुस, धनगढी । धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस ३ गतेदेखि ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा ७ वटै प्रदेश र नेपाल एपीएफ क्लब गरेर ८ वटा टीमले […]