लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब बढी बजेट खर्च गर्न नसकेर फिर्ता गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याकं अनुसार उक्त वजेट खर्च हुन नसकेर फिर्ता भएको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार चालु तथा पुँजीगत गरेर १२ अर्ब ६ करोड ५६ लाख २५ हजार […]