काठमाडौं– अन्ततः सरकार डा गोविन्द केसीसँग गलेको छ। डा केसीले उठाएका सबै माग पूरा गर्न सरकार तयार भएपछि अनसनको २७ औं दिनमा सहमति भएको हो।
माग पूरा गर्न सरकार तयार भएपछि डा केसीले अनसन तोडेका हुन्।
नेकपाका नेता सुवास नेम्वाङ र प्राध्यापक केदारभक्त माथेमाले जुस खुवाएर अनसन तोडाएका हु...