तुलसीपुरमा १७ मा बुवाको निधन भएपछि छोरा बने वडाध्यक्षको उम्मेदवार

दाङ, तुलसीपुर । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् । एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा दाङ सहइन्चार्ज घनश्याम पाण्डेले जानकारी दिए । लबरुको निधन भएपछि […] The post तुलसीपुरमा १७ मा बुवाको निधन भएपछि छोरा बने वडाध्यक्षको उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक.