इजरायल–हमास वार्ता निष्कर्षविहीन, गाजा क्षेत्रबाट आक्रमण हुँदा इजरायलका ३ सैनिक मारिए

२४ वैशाख, काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र हमासका कमाण्डर इस्माइल हानियेले एकअर्कालाई लगाएका छन् । वार्ता निष्कर्षविहीन भएलगत्तै …