यी हुन् मन्त्रिपरिषद् बैठकको निर्णय

सरकारले गत पुस २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ। बिहिबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्।