धनगढी । सत्तारुढ गठबन्धनले सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा चुनावी तोलमेलका लागि स्थानीय तहमा भागबण्डाको टुङ्गो लगाएको छ । सत्तारुढ दलमध्ये बझाङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नकपा एकीकृत समाजवादी पार्टीबीच मात्रै भागबण्डा भएको हो । १२ स्थानीय तह रहेको बझाङमा बुधबार तीन दलबीच भएको सहमति अनुसार दुई नगरपालिकासहित नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले […]