बुटवल टु पाल्पा ‘एनओजी’ राइड सम्पन्न, ६० राइडर्स सहभागी

बुटवल टु पाल्पा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न भएको छ । टीभीएस मोटरका लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा उक्त एनओजी साइड सम्पन्न भएको हो । भाद्र ५ गते, आइतबार आयोजना भएको एनओजी राइड बुटवलबाट शुरु भएर पाल्पाको रैनादेवी स्थित झरना रिसोर्टसम्म पुगेर समापन भएको कम्पनीले जनाएको छ ।उक्त राइडमा ६० जना टीभीएस एन्टर्क राइडहरु सहभागी भएका थिए भने राइडको अलवा विभिन्न खेलहरुद्धारा समेत मनोरञ्जन गरिएको कम्पनीले बताएको छ । एनओजी राइडमा सहभागी सम्पूर्ण राइडरहरुला