नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। आइतवारका लागि तोकिएको केन्द्रीय समिति अन्तिम अवस्था आएर स्थगित भएपछि बैठक आज बस्ने भएको हो। बैठकमा दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक दुई पटक पटक स्थगित भएको…