स्याउबाटै जुम्लाको समृद्धि सम्भव

जुम्ला-जुम्ला समृद्धिका विभिन्न सम्भावनामध्ये एक, स्याउखेती हो । कृषि, पर्यटन, जडिबुटी, जल जमिन जंगलका अलवा स्याउखेती यहाँको आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणको मुख्य आधार हो । स्याउ खेतीबाटै जीविका चलाएका, छोराछोरीलाई उच्च शिक्षा दिइरहेका किसान जुम्लामा थुप्रै छन् । २०६४ सालमा १४औँ जिल्ला परिषद्बाट अर्गानिक जिल्ला घोषणा भएको जुम्लाको उत्पादनको माग राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा […]