अमेरिकामा प्राज्ञ हरिबहादुर थापा सम्मानित

कोलोराडो । अमेरिकाको कोलोराडोमा २३ डिसेम्बरमा मालती मंगलेका नायक तथा वरिष्ट रंगकर्मी हरिबहादुर थापालाई सम्मान गरिएको छ । अमेरिका पुगेको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले वरिष्ठ रंगकर्मी, अभिनेता, निर्देशक तथा संगीत नाट्य प्रतिष्ठानका पूर्व प्राज्ञ हरिबहादुर थापालाई सम्मान गरेको हो । कार्यक्रममा प्राज्ञ हरिबहादुर थापाद्वारा अभिनित दश वटा नाटकको संक्षिप्त श्रब्य …

सम्बन्धित सामग्री

हरिबहादुर थापा

बाढीको विश्वव्यापी जोखिमको शृंखलामा नेपाललाई ३० औं नम्बरमा राखेर विश्लेषण गर्ने गरिएको भए पनि हरेक वर्ष यहाँ बाढीका कारण ठूलो मानवीय, भौतिक र मनोवैज्ञानिक क्षति हुने गरेको छ । हरेक वर्ष जुनदेखि सेप्टेम्बरसम्म लगभग चार महिनालाई मनसुन अवधिका रूपमा लिने गरिएको छ । र, यस बेला कुल वार्षिक वर्षाको लगभग तीनचौथाइ हुने भएकाले यो अवधि बाढीजन्य विपद्का दृष्टिले बढी जोखिमपूर्ण हुन्छ ।

शक्ति गौचनलाई पराजित गर्दै रुपन्देही क्रिकेट संघमा हरिबहादुर थापा निर्वाचित

लामो उमेरसम्म क्रिकेट खेल्दै नेपालको क्रिकेट क्षेत्रमा महत्वपुर्ण भूमिका  निभाएका क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् ।

रूपन्देही क्रिकेट संघमा शक्ति गौचन नै पराजित

रूपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् । पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनलाई २४ मत अन्तरले पछाडि पार्दै थापा अध्यक्ष बनेका हुन् । बुधबार साँझ सम्पन्न निर्वाचनमा थापाले ६४ र गौचनले ४० मत मात्र प्राप्त गरे ।  नेपाली क्रिकेटमा लोकप्रिय नाम हो, शक्ति गौचन । बल र ब्याटबाट कैयौँ पटक नेपाली क्रिकेटलाई ऐतिहासिक उपलब्धि दिलाएका शक्तिले एकल प्रदर्शनकै भरमा थुप्रै पटक नेपाललाई विश्व क्रिकेट माझ चिनाएका छन् । तर, मैदानबाहिर भने शक्तिको जादु चल्न सकेन । क्रिकेट संघको मत परिणामले त्यही देखा...

रुपन्देही क्रिकेट संघमा थापा निर्वाचित, शक्ति गौचन पराजित

रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् । आज भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट ६४ मत प्राप्त गरी थापा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरेका छन् ।त्यसैगरी उपाध्यक्षमा ६० मतसहित धीरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित सञ्जय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी राजु खड्काले ४४, दिपक शर्मा भुर्तेलले ३९ र दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका

हरिबहादुर थापा

त्यो प्रकरणले उचाइ लिने क्रमसँगै दरबारले संलग्न पदाधिकारीहरूको राजीनामा माग्न थाल्यो ।

हरिबहादुर थापा

नेपालको राजनीतिक इतिहासलाई ऐतिहासिक मोडमा पुर्‍यायो– त्यो १९ दिने कठोर जनआन्दोलनले । मुलुकभर लाखौं जनता शान्तिपूर्ण क्रान्तिमा होमिएको घटनाले दुनियाँलाई तरंगित तुल्यायो– त्यो ‘अप्रिल क्रान्ति’ले । राज्यशक्तिको स्रोत नेपाली जनता र राजकीय एवं सार्वभौमसत्ता नेपाली जनतामा स्थापित गर्न सफल रह्यो । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध २४ चैत, २०६२ बाट ११ वैशाख २०६३ निरन्तर १९ दिने आन्दोलन भएको थियो– जसलाई ‘अप्रिल क्रान्ति’ भनिन्छ । त्यसैले पहिल्यायो २ सय ५० वर्षको राजाशाही उन्मुलन गरी संघीय गणतन्त्रको बाटो । यस्तो थियो– अप्रिल क्रान्तिको घटना चक्र ।