गोदावरी महोत्सव आयोजना हुँदै

काठमाडौँ। आर्थिक क्रियाकलाप बढाउने लक्ष्यका साथ ललितपुरको गोदावरी नगरपालिकामा प्रथम गोदावरी महोत्सव आयोजना हुने भएको छ। गोदावरी नगरपालिकाको संरक्षकत्व तथा गोदावरी उद्योग वाणिज्य संघको आयोजना र ईभेन्ट सोलुसन प्रा.लि.को व्यवस्थापनमा आगामी २०७९ चैत २९ गते देखि २०८० वैशाख ३ गतेसम्म ५ दिने गोदावरी महोत्सव २०२३ आयोजना हुन लागेको हो।

सम्बन्धित सामग्री

गोदावरी महोत्सव आयोजना हुँदै

आर्थिक क्रियाकलाप बढाउने लक्ष्यका साथ ललितपुरको गोदावरी नगरपालिकामा प्रथम गोदावरी महोत्सव आयोजना हुने भएको छ । महोत्सव आगामी चैत २९ देखि वैशाख ३ सम्म हुन लागेको हो । गोदावरी नगरपालिका तथा गोदावरी उद्योग वाणिज्य संघले यसको आयोजना गर्न लागेका हुन् । यसमा ईभेन्ट सोलुसनको व्यवस्थापन सहयोग हुनेछ । “आर्थिक समृद्धिका लागि संस्कृति” भन्ने मूल नाराका […]