कास्की। खेलकूद पर्यटनको शहर पोखरामा खेलकूद प्रशिक्षण तथा प्रतियोगिता सञ्चालमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समितिले आज संयुक्तरुपमा एक सूचना जारी गरी यही वैशाख ९ गतेदेखि लागू हुने गरी वैशाख मसान्तसम्मका लागि रङ्गशालामा खेलकूद गतिविधि सञ्चालनमा रोक लगाएको जनाइएको छ । कोरोना सङ्क्रमणको सम्भावित दोस्रो लहरबाट सजकता […]