भारतमा लोकसभाको चुनाव लडेका १५ मध्ये ११ कलाकार विजयी
काठमाडौं । भारतीय लोकसभा चुनाव २०२४ नतिजा सार्वजनिक भएको छ । यसपटक १५ जना सेलिब्रेटीले लोकसभा चुनाव लडेका थिए, जसमध्ये ११ जना सेलिब्रेटीले जित्न सके ।
चुनाव जित्नेमा कंगना रनौत, हेमा मालिनी, शत्रुघ्न सिन्हा, रवि किशन, …