नरहरिनाथमा नेपाली कागज र अल्लोको कपडा उत्पादन सुरु

कालिकोटको नरहरिनाथ गाउँपालिकाले गाउँमै नेपाली कागज र अल्लोको कपडा उत्पादन सुरु गरेको छ।

सम्बन्धित सामग्री

घरेलु उद्योगको उत्पादन फस्टाउँदै

पछिल्लो समय अछामका विभिन्न ठाउँमा घरेलु तथा साना उद्योगमार्फत स्थानीय उत्पादनले बढावा पाएको छ । नेपाली कागज उत्पादन, अल्लोको कपडा उत्पादन र घरेलु हतियार उत्पादनले गति लिएको हो ।