कञ्चनपुरको बेलौरीमा लागुऔषधविरूद्व महाअभियान

२७ असोज, धनगढी । भारतसँग सीमा जोडिएको कञ्चनपुरको बेलौरीमा लागुऔषधविरुद्धको महाअभियान थालिएको छ । नगर क्षेत्रमा लागुऔषध दुर्व्यशनी बढ्दै जान थालेपछि बेलौरी नगरपालिकाले न्यूनीकरण र नियन्त्रणका लागि त्यसविरुद्धको महाअभियान सुरु गरिएको जनाएको छ । भारतसँग सीमा जोडिएको बेलौरीमा पछिल्ला वर्ष लागुऔषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएकाले तिनलाई नियन्त्रण गर्न महाअभियान सञ्चालन गरिएको नगर […]

सम्बन्धित सामग्री

बागमती सफाइ महाअभियान ५५०औं हप्तामा

बागमती सफाई महाअभियान ५५०औं हप्तामा प्रवेश गरेको छ। ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने मूल नाराका साथ २०७० जेठ ५ देखि सुरु अभियानमा हालसम्म १५ लाखभन्दा बढी नागरिक संलग्न...

एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित

‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि दशौँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको छ।...

प्रसाईंको ‘महाअभियान’ केन्द्रीय कमिटी विघटन

काठमाडौं, ३० फागुन । व्यवसायी तथा एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंले चलाएको महाअभियानको केन्द्रीय कमिटी विघटन गरिएको छ। झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई लगेर सुरु गरीएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान- २०७९’को केन्द्रीय कमिटी विघटन गरिएको प्रसाईंले बताएका छन्। प्रसाईंले महाअभियनबाट संयोजक(आफू) र प्रवक्ता बाहेकका सम्पूर्ण पदहरु मंगलबारबाट विघटन गरिएको बताएका […]

बागमती सफाइ महाअभियान ५०० हप्ताका उपलब्धि

बागमती सफाई महाअभियान २०७० जेठ ५ गते ‘राष्ट्रका नाममा हप्तामा  दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरुवात भएको देशकै लामो स्वयंसेवी महाअभियान हो । यो महाअभियानको कुनै किसिमको समिति छैन, कुनै पदाधिकारी छैनन् न त कुनै बैङ्क खाता नै छ । तर पनि निरन्तर महाअभियान जारी छ । सुरुवात भएदेखि हालसम्म कुनै हप्ता पनि यो महाअभियानले विश्राम लिएको छैन ।एकैदिन, एकै समय स्वयंमसेवी रूपमा सञ्चालनमा रहेको यो महाअभियान नेपालको मात्र नभई सम्भवत संसारकै सबैभन्दा ठूलो र लामो स्वयंसेवी महाअभियान हो ।

वाग्मती सफाइ महाअभियान जारी

काठमाडौँ– नवरात्रका अवसरमा धेरै मानिस थातथलोमा फर्केर रमाइरहँदा पनि वाग्मती सफाइ अभियानकर्मी भने बिहानैदेखि नदी सफाइमै भटिए ।‘राष्ट्रको लागि हप्ताको दुई घन्टा स्वयम्सेवा’ भन्ने नाराका साथ २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान आजदेखि ४९० औँ हप्तामा प्रवेश गरेको हो । यस अवसरमा बुद्धनगरको वाग्मती पुलमा जम्मा भएका अभियानकर्मीले त्यस क्षेत्रमा सफाइ गरी एक […]

कपिलवस्तुमा हात्तीपाइलेविरुद्ध महाअभियान शुभारम्भ

हात्तीपाइले निवारणका लागि कपिलवस्तुमा शनिबारदेखि महाअभियान शुभारम्भ गरिएको छ।

कपिलवस्तुमा हात्तीपाइलेविरुद्ध महाअभियान शुभारम्भ

हात्तीपाइले निवारणका लागि कपिलवस्तुमा शनिबारदेखि महाअभियान शुभारम्भ गरिएको छ।

धोबीखोला सरसफाइ महाअभियान दोस्रो चरणमा प्रवेश

रुद्रमती (धाेबीखाेला) सरसफाइ महाअभियान दाेस्राे चरणमा प्रवेश गरेको छ ।

वाग्मती सफाइ महाअभियान ४५०औँ हप्तामा

काठमाडौँ, १० पुस: प्रदूषित बन्दै गएको काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा सफाइ महाअभियान सुरु भएको ४५० हप्ता पूरा भएको छ । विसं २०७२ जेठ ५ गतेदेखि सुरु भएको महाअभियान हरेक हप्ताको शनिबार बिहान ‘दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ हुँदै आएको छ । चाडपर्व, जाडो, गर्मी, वर्षालगायत प्रतिकूल परिस्थितिमा पनि सफाइ महाअभियान रोकिएको […]

भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु

नयाँ दिल्ली, असार ७ । भारतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोपको महाअभियान सुरु भएको छ । १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क खोप दिइने योजना अनुरुप भारत सरकारले आजदेखि महाअभियान सुरु गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार १८ वर्षमाथिका सबै नागरिकलाई निःशुल्क खोप लगाइने छ । नयाँ नीति अनुसार यो खोप अभियानको सबै […]