कामचलाउ सरकारले चुनाव केन्द्रित बजेट ल्याउनसक्ने भन्दै चौतर्फी चिन्ता

काठमाडौं । सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेपछि चौतर्फी विरोध हुन थालेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्छ । तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सरकराले अध्यादेशमार्फत बजेट ल्याउने तयारी थालेको हो । बिहीबारमात्र पूर्वप्रमुख निर्वाचन आयुक्त, पाँच जना पूर्व अर्थमन्त्रीहरू र राष्ट्रिय योजना आयोगका ९...