गणतन्त्रले भत्काउन नसकेको भाष्य

केही समयअगाडि नेपाली सञ्चारमाध्यमहरूमा नागरिकतामा अपमानजनक नाम भएका समाचार छापिए । त्यसपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अपमानजनक नाम भएका नागरिकता सच्चाउन परिपत्र गर्‍यो । दैलेख भगवतीमाई गाउँपालिका, ३ का ६२...