अमेरिकाको टेक्सासमा करिब १८ वर्षअघि भएको डकैती र दुई जनाको हत्या अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई मृत्युदण्ड दिइएको छ। ह्युस्टनबाट करिब ७० माइल उत्तरमा रहेको हन्ट्सभिलस्थित राज्य कारागारमा उनलाई विषाक्त सुई मार्फत मृत्युदण्ड दिइएको हो। सन् २००८ मा डलास नजिकैको गारल्यान्डस्थित एक सङ्गीत स्टुडियो बाहिर दुई जनाको गोली हानी हत्या गरेको अभियोगमा उनी दोषी ठहर […]