१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणका बेला यस्तो प्रतिवेदन निर्माणको घोषणा गरेका थिए ।
अर्थ मन्त्रालयले स्थिति पत्रमा मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था …