के ब्राजिलको यो टिमले विश्वकप २०२६ जित्न सक्छ ? [भिडियोसहित]

अन्तत: धेरै नेपाली फ्यानहरूको पनि चाहना पूरा हुने भएको छ । विश्वकप २०२६ मा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार जुनियरको 'लास्ट डान्स' देख्न पाइने भएको छ ।