अर्थमन्त्री वाग्लेले भने– ५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानु लाजमर्दो

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानी स्वीकृत भएको ५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानु लज्जाकाे विषय भएकाे बताएका छन् ।