सम्पत्ति शुद्धीकरण सम्बन्धी डेढ दर्जन कानुन संशोधन हुँदै

२२ माघ, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनहरुलाई फास्ट ट्र्याकबाट ल्याउने निर्णय गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने निर्णय सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरवलोकन परिषद्को बैठकले गरेको हो । सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक अहिले […]

सम्बन्धित सामग्री

सम्पत्ति शुद्धीकरणसँग जोडिएका कुन कानुनमा कस्तो संशोधन हुँदैछ ?

‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ अघिल्लो हप्ता संसद्मा दर्ता भएको छ । प्रतिनिधि सभामा दर्ता भएको यो विधेयकमार्फत् विभिन्न बीस वटा कानुन संशोधन गर्न लागिएको छ । यो विधेयकमार्फत् मुख्यगरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ मा संशोधन गर्न लागिएको छ । […]

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सरकारले स्रोत नखुलेको अवैध सम्पत्तिलाई वैध बनाउन बाटो खुल्नेगरी सम्पत्ति शुद्धीकरण सम्बन्धी १९ कानुन संशोधन गर्ने तयारी गरेको छ। बैंकहरुले अब सेवाग्राहीको अनुमतिबिना कुनैपनि सेवा शुल्क लिन नपाउने भएका छन्। सेवालाई सेवाग्राहीमैत्री र गुनासोमुक्त बनाउन मालपोत कार्यालयमा टाइमकार्ड लागू गरिने भएको छ। अम्रिसोको मूल्यवृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन्।