सूचना प्रविधको विकासबारे विज्ञसँग छलफल गर्न माग

प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले सरोकारवालाहरुसँग विस्तृत छलफल गरेर मात्रै सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न सरकारलाई आग्रह गरेकी छिन् ।सभापति खड्काले निजी क्षेत्रको गुनासोलाई सम्बोधन नगरी सूचना प्रविधि क्षेत्रको विकासले गति लिन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।मंगलबार काठमाडौंमा आयोजित सूचना प्रविधि क्षेत्रको विकाससम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले निजी क्षेत्रले सरकार […]