नाडा अटोमोवाईल्स एसोसिएसन् अफ नेपाल (नाडा) ले खोपको चाँडै सुनिश्चत गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर उद्योेग व्यवसाय सञ्चालन गर्नु पर्ने बताएको छ ।नाडाले शनिबार एक विज्ञप्ति जारी गर्दैं सरकारबाट कोरोनाको दोश्रो लहरको संक्रमण रोकथामको सन्दर्भमा सरकारबाट हाल जारी निषेधाज्ञाबारे नाडाको धारणा व्यक्त गर्दैं सरकारले खोपको पहुँच सबै वर्गमा पु¥याउन र उद्योग व्यवसाय सञ्चालनको लागि माग […]