भद्रकालीबाट सिंहदरबारतर्फ जाँदा सडक लेन क्रस गर्ने मोटरसाइकल चालकहरूलाई सिंहदरबार गेटअगाडि रोकेर चिट काट्दै ट्राफिक प्रहरीहरू । यहाँ ट्राफिक प्रहरीले अन्य क्षेत्रमा भन्दा बढी चिट काट्छन् । यहाँ ट्राफिक प्रहरीले दिनमै १०० भन्दा बढी चिट काट्छन् । हेर्नुहोस्, शिलापत्रकर्मीले कैद गरेका तस्वीरहरू: