बागमतीको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण प्राथमिकतामा (पूर्णपाठसहित)

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरस रोकथाम, न्यूनीकरण र उपचारको कुरालाई प्राथमिकता दिइएको छ। सरकारले ‘प्रदेश प्रमुख कोभिड १९ खोप कोष’  नै स्थापना गरी नेपाल सरकारको समन्वयमा प्रदेशको सबै बासिन्दालाई अनिवार्य खोपको व्यवस्था गर्ने कुरा पनि नी

सम्बन्धित सामग्री

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र  शनिबार भएको छलफल भएको थियो । छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए ।छलफलमा सहभागि सत्तापक्षका सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षका लागि तयार पारेका नीति तथा कार्यक्रमको विभिन्न बुँदाहरुमा संशोधनका लागि सुझाव पेश गरेका थिए ।.groupTit

Ratopati

बागमती प्रदेशको नीति तथा कार्यक्रम सच्याउन माग

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम सच्याउन सत्तापक्ष र प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले माग गरेका छन्।बिहीबार सरकारले प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईमार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। शुक्रबार बसेको संसद बैठकमा सोही नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा प्रदेशसभा सदस्यहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम हावादारी भएको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन्।  नीति तथा

थाहा खबर

बागमती प्रदेशको नीति तथा कार्यक्रम

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ मा कोरोना महामारी नियन्त्रण र त्यसको प्रभाव न्यूनीकरणका लागि पुनरुत्थान र पुनर्भरणको कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । महामारी नियन्त्रणको लागि स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिनुका साथै कोरोनाबाट आर्थिक क्षेत्र र विकासमा परेको असर न्यूनीकरण गर्न उत्पादन र रोजगारी सिर्जनाको कार्यक्रमलाई जोड दिइएको हो ।बागमती प्रदेश प्रमुख […]

कारोबार दैनिक

बागमती प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक बिहीबार प्रस्तुत गरेको छ । बागमती प्रदेश सभामा बिहीबार दिउँसो प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आगामी आवको नीति...

नयाँ पत्रिका

बागमती प्रदेशले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै,विपक्षी दलले पारित गर्न नदिने

काठमाडौं। बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। आज दिउँसो बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सचिवालयले जनाएको छ। विपक्षी दलले भने नीति तथा कार्यक्रम पारित गर्न नदिन छलफलमा जुटेका छन्।

Dekhapadhi

बागमती प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

हेटौंडा। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए। पारित नीति तथा कार्यक्रम जेठ २७ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंले प्रस्तुत गर्ने कार्यक्रम छ।

Dekhapadhi

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक हुने

बागमती प्रदेशको निति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने भएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बागमती प्रदेशसभाको जेठ २७ गते बस्ने आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएका हुन् । नीति तथा कार्यक्रम सर्वजनिक गर्न मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले प्रदेशसभाको आठौं अधिवेशनको चौथो बैठक आह्वान गरेका हुन् ।&nb

Ratopati

‘बागमतीको नीति कार्यक्रम तथा बजेटमा कोरोना नियन्त्रण प्राथमिकतामा’

बागमती प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी वर्षको नीति कार्यक्रम तथा बजेटमा कोरोना नियन्त्रणलाई प्राथमिकता रहने बताएका छन् ।बागमती प्रदेशसभाको सोमबार बसेको बैठकमा छलफलका लागि आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेटको सिद्धान्तहरू प्रस्तुत गर्दै कोरोना तथा अन्य महामारी नियन्त्रण र प्रदेशका नागरिकहरुको जिवन रक्षाका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकताको क्षेत्र भएको बताएका हुन् ।आगामी वर्षको बजेटमा शैक्षिक क्षेत्रको प

Ratopati