काठमाडौँ– विद्युतको प्रयोग बढाउनको लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले विद्युतीय सवारीको र्याली निकाल्ने भएको छ। शनिबारदेखि सुरु गर्न लागेको हिमालयन हाइड्रो एक्स्पोको पहिलो दिन इपानले विद्युतीय सवारीको र्याली निकाल्न लागेको हो। इपानले तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको जानकारी दिन गरिएको पत्रकार सम्मेदनका क्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले यस्तो बताएका […]