...अनि ‘आफैलाई थुन्ने’ चेतावनीकाे ज्ञापन–पत्र बुझे मेयरले

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले सडक (१०.९७४ किलोमिटर) कालोपत्रेको काम तत्काल सुचारु नगराए नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्ने चेतावनी दिएका छन् । स्थानीय हाटडाँडा टोल पुर्वाधार विकास तथा व्यवस्थापन प्रवर्धन समितिको अगुवाइम...